+
+
Shares

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते ११:००
उपसभामुख पदको उम्मेदवारी दर्ताको कार्यालयमा रहेका कर्मचारीहरु ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीले उपसभामुख पदको उम्मेदवारी दर्ता फारम लगेको छ।
  • उम्मेदवारी दर्ता कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा छ।
  • दिउँसो साढे १२ बजेसम्म कुनै उम्मेदवारले फारम दर्ता गरेको छैन।

२६ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ ।

सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर नम्बर २) मा उम्मेदवारी दर्ताको कार्यालय स्थापना गरिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । तर दिउँसो साढे १२ बजेसम्म कसैको उम्मेदवारी दर्ता भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?