News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति कार्यालय शितलनिवासले आज साँझ ६ बजे उपसभामुखको शपथ कार्यक्रम तय गरेको छ।
- आज अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ।
- उपसभामुख पदका लागि रुबीकुमारी ठाकुर र सरस्वती लामाले मनोनयन दर्ता गरिसकेका छन्।
२७ चैत, काठमाडौं । उपसभामुखको शपथको समय तय भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासले आज साँझ ६ बजे उपसभामुखको शपथ हुनेछ ।
आज अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुख पदका लागि २ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
सत्तारुढ दल रास्वपासहितको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । रुबी उपसभामुख बन्ने पक्काजस्तै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4