+
+
Shares

बागमती प्रदेश सरकारले समायोजन गर्‍यो गाडी भाडा, कहाँको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते ८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ।
  • यो समायोजना काठमाडौं उपत्यका र बागमती प्रदेशभित्रका सहर-बस्तीमा लागू हुने भाडादर हो।
  • प्रदेशभित्रको भाडादर प्रदेश सरकारले तोक्ने नियम छ भने अन्तरप्रदेश भाडादर केन्द्रीय सरकारले तोकेको छ।

२८ चैत, काठमाडौं । बागमती प्रदेश सरकारले  प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजना गरेको छ ।

यो काठमाडौं उपत्यकाभित्र र काठमाडौंबाट बागमती प्रदेशभित्रका सहर-बस्तीमा सञ्चालन हुने सवारी साधनका लागि समायोजना गरिएको भाडादर हो ।

एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ ।  यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।

यस्तो छ बागमती प्रदेशले समायोजना गरेको भाडादर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?