+
+
Shares

टोखाको बिस्का: जात्रा (तस्वीरहरू)

मौलिक बाजागाजाको मौलिक धुनमा भ्रातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ वैशाख ३ गते १७:०१

३ वैशाख, काठमाडौं । बिहीबार काठमाडौंको टोखामा बिस्का: जात्रा मनाइएको छ । यसलाई टोखाको विशेष पर्वका रुपमा लिइन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भ्रातृत्व, सद्भाव र उल्लासका साथ संगीतमय वातावरणमा यो पर्व मनाइन्छ ।

टोखावासीको एकताको प्रतीकको रूपमा समेत यस जात्रालाई लिने गरिन्छ । भक्तपुरको थिमिमा जस्तै हुने यो बिस्का: जात्रालाई काठमाडौंको बिस्का जात्राको रूपमा लिइन्छ । तर प्रचारप्रसारको अभावमा थिमिको जस्तो चर्चा हुँदैन ।

विगत केही वर्षदेखि भने यहाँको बिस्का: जात्राको प्रचारप्रसार र अवलोकनकर्ताको संख्या पनि बढेको छ ।

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?