News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सिंहदरबारमा जारी छ।
- समितिले प्रतिनिधिसभा प्रभावकारी सञ्चालनका लागि नियमावलीमा संशोधन आवश्यक ठानेको छ।
- बैठकमा संसद् सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराई लगायत विज्ञहरूको राय लिइँदैछ।
६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । समिति सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदाउपर विज्ञको राय लिइँदै छ ।
सिंहदरबारमा जारी बैठकमा प्रतिनिधि सभालाई परिवर्तित सन्दर्भमा प्रभावकारी ढंगले सञ्चालन हुनेगरी नियमावली बनाउने विषयमा छलफल जारी छ । समितिका सदस्यहरुले विद्यमान नियमावलीमा धेरै दफाहरुमा संशोधनको आवश्यकता औँल्याएका छन् । त्यसमा पनि विज्ञहरूको राय लिइँदैछ ।
बैठकमा संसद् सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराई लगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4