+
+
WC Series
Nepal
120/8 (18.3)
VS
UAE
0/0
Shares

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– अफ्ठ्यारोमा सहयोग गर्छु

‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी एक उपकुलपतिले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले सोमाबार सिंहदरबारमा ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूसँग भेटघाट गरी सहयोग गर्ने बताएका छन्।
  • उपकुलपतिहरूले प्रधानमन्त्रीले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्ने बताएका छन् भने।
  • प्रधानमन्त्री बालेन शाह विश्वविद्यालयका कुलपतिसमेत हुन्।

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बताएका छन् । सोमाबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपकुलपतिहरूसँग उनले सहयोग गर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी एक उपकुलपतिले भने ।

प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाएका थिए ।

प्रधानमन्त्री बालेन विश्वविद्यालयहरूका कुलपतिसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?