News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले अतिक्रमित सुकुमवासी बस्ती हटाएर तत्काल नयाँ पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ।
- शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले बस्ती हटाउने निर्णय गरेको हो।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले पूर्वाधार तयारीका कार्य तत्काल सुरु गर्ने निर्णय गरेको छ।
११ वैशाख, काठमाडौं । सरकारले अतिक्रमित सुकुमवासी बस्ती हटाएर तत्काल नयाँ पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले यस्तो निर्णय गरेको हो ।
‘बस्ती खाली भइसकेपछि उक्त स्थानहरूको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल सुरु गर्ने’ निर्णयमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4