News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ।
- सभापति गगन थापा विशेष महाधिवेशनबाट निर्वाचित भएपछि पहिलोपटक संसदीय दलको कार्यालय पुगेका छन्।
- बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ।
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
बैठकमा सभापति गगन थापा समेत सहभागी हुन पुगेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका हुन् ।
बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4