News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाबाट फिर्ता भएको बुद्धको मूर्ती बिहीबार दिउँसो काठमाडौं राष्ट्रिय संग्राहलयमा पुनर्स्थापना गरिएको छ।
- काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसहितको उपस्थितिमा मूर्ती पुनर्स्थापना गरिएको हो।
१७ वैशाख, काठमाडौं । अमेरिकाबाट फिर्ता भएको बुद्धको मूर्ती पुनर्स्थापना गरिएको छ ।
बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाको पहलमा उक्त मूर्ती पुनर्स्थापना गरिएको हो ।
छाउनीमा रहेको राष्ट्रिय संग्राहलयमा मूर्ती पुनर्स्थापना गरिएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलसहितको उपस्थितिमा संग्राहलयमा मूर्ती पुर्स्थापना गरिएको हो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4