News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले काठमाडौंका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने दोस्रोचरण अन्तर्गत बल्खु, माछापोखरी, शंखमुल क्षेत्रमा डोजसरले घर भत्काइरहेको छ।
- सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीले आफ्नो घर भत्किने त्रासमा लालपूर्जाको प्रतिलिपि घरको भित्तामा टाँसेका छन्।
- शंखमुलको सुकुमवासी बस्तीछेउका नम्बरी जग्गामा घर बनाउनेहरूले पनि लालपूर्जाको प्रतिलिपि भित्तामा टाँसेका छन्।
१८ वैशाख, काठमाडौं । सरकारले काठमाडौंका अव्यवस्थित र सुकुमवासी बस्ती हटाउने काम जारी राखेको छ । दोस्रोचरण अन्तर्गत आज शुक्रबार बल्खु, माछापोखरी, शंखमुललगायत क्षेत्रमा अहिले डोजसरले घर/टहरा भत्काइरहेको छ ।
सुकुमवासी बस्ती भत्काउने क्रममा लालपुर्जा भएका घरधनीले आफ्नो घर पनि भत्किने त्रासमा घरको भित्तामा देखिने गरी लालपूर्जाको प्रतिलिपि टाँसेका छन् ।
शंखमुलको सुकुमवासी बस्तीछेउका नम्बरी जग्गामा घर निर्माण गरेकाहरूले यसरी घरको भित्तामा लालपूर्जाको प्रतिलिपि टाँसेका हुन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4