+
+
Shares

भक्तपुरमा २५ लाख बढीका गरगहना चोरी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १२:२२
Photo Credit : AI

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा २५ लाख ७७ हजार रुपैयाँबराबरको गरगहना र नगद चोरी भएको छ।
  • चोरीमा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन्।

२५ वैशाख, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको छ ।

उक्त ठाउँमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट बिहीबार साँझ सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब २५ लाख ७७ हजार रूपैयाँबराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्नहरू भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?