News Summary
Generated by OK AI. Editorially reviewed.- क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले विरोध प्रदर्शन गरेका छन्।
- सुकुमवासीले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गरेका थिए।
- प्रदर्शनका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो।
२५ वैशाख, जनकपुरधाम । नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले प्रदर्शन गरेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो ।
यसको विरोधमा आज बिहानै सुकुमवासीहरुले जनकपुर ढल्केवर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा सडक अवरुद्ध गर्दै प्रदान गरेका हुन् ।
प्रदर्शनको कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4