+
+
Shares

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र चार सदस्य पदका लागि आवेदन खुला गरेको छ।
  • मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ।
  • इच्छुक व्यक्तिले जेठ ५ गते कार्यालय समयमा आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ।

२६ वैशाख, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि आवेदन खुला गरेको हो ।

मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

इच्छुक व्यक्तिले जेठ ५ गते मंगलबार कार्यालय समयमा दर्खास्त पेस गर्न सूचनामा भनिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?