+
+
Shares

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीता शाही पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:१५

२८ वैशाख, काठमाडौं । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाही पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ऋषिकेश गौतम हरिजनका अनुसार उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । ५ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दामा उनी पक्राउ परेकी हुन् ।

शुक्रबार प्रहरीले सम्पर्क गरेपछि जिल्ला प्रहरी कार्यालय पुगेकी उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?