+
+
Shares

शंकर पोखरेलको नेतृत्वमा एमाले केन्द्रीय कार्यालय

नेकपा एमालेले महासचिव शंकर पोखरेलको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्यालय बनाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १६:०५

७ जेठ, काठमाडौ । नेकपा एमालेले महासचिव शंकर पोखरेलको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय कार्यालय बनाउने भएको छ ।

महासचिव पोखरेल संयोजक रहनेगरी भानुभक्त ढकाल, राजन भट्टराई, सूर्य पाठक, भीष्म अधिकारी र निरज आचार्य रहेको केन्द्रीय कार्यालय प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?