+
+
Shares

एमाले पदाधिकारीको वरीयता : योगेश तेस्रो उपमहासचिव, महेश नवौं सचिव

प्रस्तावअनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा छन् भने पहिलो सचिव छविलाल विश्वकर्मा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव सोमबारको सचिवालय बैठकमा अघि बढाएको छ।
  • प्रस्तावअनुसार केपी शर्मा ओली अध्यक्ष, रामबहादुर थापा पहिलो उपाध्यक्ष र छविलाल विश्वकर्मा पहिलो सचिव रहेका छन्।
  • तीन उपमहासचिवमा योगेश भट्टराई तेस्रो वरीयतामा र महेश बस्नेत सचिवमध्ये नवौं स्थानमा राखिएका छन्।

७ जेठ, काठमाडौ । नेकपा एमालेका पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव अगाडि बढाइएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयता सम्बन्धी प्रस्ताव पनि राखिएको छ ।

प्रस्तावअनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा छन् भने पहिलो सचिव छविलाल विश्वकर्मा छन् ।

तीन उपमहासचिवमा योगेश भट्टराईलाई तेस्रो वरीयतामा राखिएको छ भने महेश बस्नेतलाई ९ जना सचिवमध्ये नवौं स्थानमा राखिएको छ ।

प्रस्तावित वरीयता:

अध्यक्ष: केपी शर्मा ओली

उपाध्यक्ष: रामबहादुर थापा

उपाध्यक्ष: विष्णुप्रसाद पौडेल

उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ

उपाध्यक्ष: गोकर्ण बिष्ट

उपाध्यक्ष: रघुजी पन्त

महासचिव: शंकर पोखरेल

उपमहासचिव: लेखराज भट्ट

उपमहासचिव: रघुबीर महासेठ

उपमहासचिव: योगेश भट्टराई

सचिव: छविलाल विश्वकर्मा

सचिव: पद्या अर्याल

सचिव: खगराज अधिकारी

सचिव: भानुभक्त ढकाल

सचिव: यामलाल कँडेल

सचिव: शेरधन राई

सचिव: राजन भट्टराई

सचिव: हिक्मत कार्की

सचिव: महेश बस्नेत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?