News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले नेताहरुको कार्यविभाजन गर्दा 'मिसन स्थानीय चुनाव' नामक नयाँ अभियान सुरु गर्ने प्रस्ताव गरेको छ।
- यो अभियानअन्तर्गत महिला, युवा, पिछडिएको क्षेत्र, अल्पसंख्यक र सीमान्तकृत क्षेत्रमा नेताहरुलाई जिम्मेवारी दिइएको छ।
- मिसन स्थानीय चुनावको जिम्मेवारी पाउने १२४ नेतामध्ये ६९ जना महिला छन् र सुहाङ नेम्वाङ, सुनिता डंगोल, नरेश रोकाया लगायतका नेताहरु समावेश छन्।
७ जेठ, काठमाडौ । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गर्दा नयाँ कामको सिर्जना गर्ने प्रस्ताव गरेको छ । ‘मिसन स्थानीय चुनाव’ भनेर नेताहरूलाई जिम्मेवारी दिइएको छ । नेताहरुका अनुसार यो नयाँ अभियानको प्रस्ताव बमोजिम ल्याइएको कार्यविभाजन हो ।
‘यसअघि मिसन–०८४ भन्ने अभियान चलाइएको थियो । त्यस्तै अर्को अभियान थाल्नेगरी कार्यविभाजन प्रस्ताव आएको छ,’ बैठक स्रोतले भन्यो ।
नयाँ अभियान भनिएपनि प्रस्तावित विवरण हेर्दा नेताहरुको व्यवस्थापन गर्न उपाय लगाइएको अनुुभूति हुन्छ । महिला, युवा, पीछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय र सीमान्तकृत क्षेत्रमा नेताहरुलाई यो जिम्मेवारी दिइएको छ ।
पुरानै नेताहरुलाई भूगोल, संगठन र क्षेत्रको महत्पूर्ण जिम्मेवारी प्रस्ताव गरेर नयाँ र महिला नेतालाई ‘मिसन स्थानीय चुनाव’ को जिम्मेवारी दिइएको छ । मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको १२४ नेता मध्ये ६९ जना महिला छन् ।
यो जिम्मेवारी पाउनेमा सुहाङ नेम्वाङ, सुनिता डंगोल, नरेश रोकाया, मनोज ताम्ली र राधिका खतिवडाहरु समेत छन् ।
मिसन स्थानीय चुनावको जिम्मेवारी पाउने नेताहरू
अस्मिता थापा, ओखलढुंगा
आरती पौडेल, बाँके
आरती भण्डारी, रौतहट
आरसी लामिछाने, गोरखा
आशाकुमारी विक, बझाङ
आशारत्न जबेगु, पाँचथर
इन्दिराकुमारी सञ्ज्याल, कालिकोट
इलिसा गौतम, झापा
उमाशंकर अगरिया, धनुषा
एकलाल श्रेष्ठ, मकवानपुर
एकवाल मियाँ, बारा
कमलादेवी तामाङ, काठमाडौं
कमला बोहरा, कञ्चनपुर
कल्पना कुमारी, कटुवाल सर्लाही
किरण पौडेल, नवलपरासी
कुन्दनप्रसाद कुशवाह, रौतहट
कृष्णप्रसाद अधिकारी, लमजुङ
कृष्णी थारु, बर्दिया
कोमल ओली, दाङ
खिमबहादुर थापा, स्याङ्जा
गणेश दुलाल, काठमाडौं
गीता अधिकारी, झापा
गीता कार्की, रामेछाप
गुमादेवी आचार्य, रुपन्देही
गोविन्द गिरी, बैतडी
गोविन्द थापा, झापा
गोविन्दबहादुर नेपाली, बाग्लुङ
गौरीशंकर चौधरी, कैलाली
चन्द्रप्रकाश घर्ती, जाजरकोट
चिन्तन पाठक, झापा
चेतनारायण आचार्य, अर्खाघाची
जगन्नाथ थपलिया, चितवन
जलवर्षा राजवंशी, झापा
जलिल मियाँ, रुपन्देही
जीवन घिमिरे, मोरङ
झपट रावल, कैलाली
टीका ढकाल, ललितपुर
डोल्मा तामाङ, सिन्धुपाल्चोक
तारा संजेल, ललितपुर
दधिराम न्यौपाने, रुपन्देही
दल फडेरा, हुम्ला
दीपक कार्की, झापा
दिलीपकुमार अग्रवाल, मोरङ
देवका पहारी, कास्की
निरदेवी पुन, म्याग्दी
नरेशबहादुर रोकाया, बाजुरा
नवराज ओझा, कास्की
निता घतानी, झापा
निरकुमारी कुँवर (निरु दर्लामी), सिन्धुली
निर्मला देवकोटा, पर्सा
निर्मला पाठक, झापा
निशा अधिकारी, चितवन
पद्या खड्का, सुर्खेत
प्रभा कोइराला, कास्की
प्रभा बराल, चितवन
बलवीरप्रसाद चौधरी, बारा
विन्दा ढुंगाना, नुवाकोट
बिन्दु महर्जन, काठमाडौं
निमला अर्याल, नवलपरासी
बिमला विश्वकर्मा, बर्दिया
भगवती चौधरी, सुनसरी
भगवती न्यौपाने, तनहुँ
भागिरथी सिंह, बझाङ
भूमिश्वर ढकाल, रुपन्देही
मञ्जुदेवी गुरुङ, कास्की
मनकुमारी तितुङ, धनकुटा
मनोज ताम्ली झापा,
मनोजकुमार खड्का, धनुषा
महेशकुमार बर्तौला, मकवानपुर
मीना पोखरेल उप्रेती, झापा
मीना सिंह रखाल, दैलेख
मुन्नि साह सुडी, सिराहा
मेनका काफ्ले, झापा
मेनका कुमारी पोखरेल, दाङ
मोहनमाया ढकाल, सुर्खेत
मोविन अख्तर आलम, बारा
मोहमद समिर, बारा
मौहमद कैंस, धनुषा
यज्ञबहादुर बोगटी, अछाम
यमबहादुर परियार, चितवन
यशोदा रिमाल, लमजुङ
राजकुमारी लेखी, सप्तरी
राजिब पहारी, कास्की
राधिका खतिवडा, सर्लाही
रामचन्द्र मण्डल, धुनषा
रामरती देवी राम, सिराहा
रुक्मणी राना, काभ्रे
रुद्रबहादुर शाही, दैलेख
रौनित साह, सर्लाही
लक्ष्मी क्षेत्री, नवलपरासी
लखनदास तक्मा, धनुषा
लिलाबहादुर थापा मगर, बागलुङ
लिलामणि गौतम, रुकुम पूर्व
बसन्ती अधिकारी, बाँके
विजयकुमार सरावगी, पर्सा
विणादेवी राई, खोटाङ
बिना ज्ञवाली, बर्दिया
विषमलाल अधिकारी दनुवार, सिन्धुली
शाजिदा खातनु सिद्धिकी, दाङ
शिल्पा निराला कार्की, मोरङ
शिवकुमारी चौधरी, कपिलवस्तु
शोभा ज्ञवाली, बर्दिया
शोभियत ढकाल नवलपुर
सकुन्तला लेप्चा, इलाम
सन्तना दाहाल, ललितपुर
सन्तोषकुमारी शर्मा थापा, कैलाली
सरस्वति चिदी, पाल्पा
सरिताकुमारी गिरी, सप्तरी
सरिता भुसाल, अर्घाखाँची
सविता यादव, धनुषा
सावित्रा राना, बागलुङ
सिता लामा, काठमाडौं
सिता सिग्देल न्यौपाने, दाङ
सिताकुमारी सुन्दास, स्याङजा
सुनिता डंगोल, काठमाडौं
सुनिता बराल, झापा
सुर्यकुमारी श्रेष्ठ, दैलेख
सुर्य ढकाल, बाँके
सुहाङ नेम्वाङ, इलाम
हरिकृष्णा श्रेष्ठ, म्याग्दी
हरिनारायण महतो, धनुषा
हस्तबहादुर पण्डित, सिन्धुपाल्चोक
होमबहादुर थापा, झापा
ज्ञानु केसी, रुपन्देही
प्रतिक्रिया 4