+
+
Shares

सरकारले रासायनिक मलको व्यवस्था गरोस् : अमरेश कुमार सिंह

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभामा १०/१५ दिनमै रोपाइँ शुरू हुने भएकाले सरकारलाई तत्काल पर्याप्त रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।
  • उनले चिनी मिल र सरकारले उखु किसानलाई तिर्न बाँकी रहेको भुक्तानी रकम तत्काल उपलब्ध गराउनसमेत आग्रह गरे ।

१२ जेठ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहलेले रासायनिक मलको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘पर्याप्त मलको व्यवस्था सरकारले गरोस् । अब १०/१५ दिनमै रोपाईं सुरु हुन्छ ।’

साथै, उखु किसानको भुक्तानीका लागि पनि उनले आग्रह गरेका छन् ।

उनका अनुसार उखु किसानको पैसा चिनी मिलले दिन सकेको छैन । सरकारले दिने रकम पनि उपलब्ध भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?