News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने घोषणा गर्नुभयो ।
- यसअन्तर्गत प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र वितरण तथा व्यापार गर्ने गरी तीनवटा छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिने भएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै विद्युत् प्राधिकरणको पुनर्संरचना आगामी वर्षमा सम्पन्न गर्ने बताए ।
लामो समयदेखि थाती रहेको प्राधिकणको पुर्नसंरचना सम्पन्न गरिने उनले बताए ।
प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र वितरण तथा व्यापारका तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4