+
+
Shares

दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले देशभरका बालबालिकाले पाउँदै आएको मासिक पोषण भत्ता ५ सय रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ पुर्‍याएको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत पोषण भत्ता दोब्बर पारिएको घोषणा गर्नुभयो ।
  • सरकारले आगामी समयमा सामाजिक सुरक्षा स्वेच्छिक अभियान समेत सञ्चालन गर्ने भएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले देशभरीका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढाएको छ ।

अहिले मासिक ५ सय रहेको यस्तो भत्ता मासिक १ हजार पुर्‍याइएको घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे ।

उनका अनुसार सरकारले सामाजिक सुरक्षा स्वेच्छिक अभियान चलाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?