+
+
Shares

झापा मेचीनगरमा १०० भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:१०

१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्र्ने बताएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पहिलो चरणमा झापा मेचीनगर नगरपालिकामा १ सय वटा भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?