News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको छ ।
- अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने बताउनुभयो ।
- यसका लागि छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र दायित्वलाई एकीकृत गरी एकल भुक्तानी विधि अपनाइने भएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले आगामी तीनवर्ष भित्रमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताए ।
छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने अर्थमन्त्री वाग्लेले बताए ।
‘स्वास्थ्य बीमाको सर्वव्यापीकरण विधिबाट आगामी तीन वर्षमा ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायारामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेखीय कटौती हुने अपेक्षा राखेका छ,’ वाग्ले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4