News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले महानगर र उपमहानगरपालिका बाहेकका ठाउँमा चलचित्र हल स्थापना गर्न सुरुको १० वर्षमा आयकर छुट दिने घोषणा गरेको छ ।
- अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसद्मा पेश गर्दै सो घोषणा गरेका हुन् ।
- हाल देशभर १७० चलचित्र हल रहेकामा चलचित्र विकास बोर्डले यो सङ्ख्या २०० भन्दा बढी पुर्याउने तयारी गरेको छ ।
१५ जेठ, काठमाडौं । सरकारले महानगर र उपमहानगरपालिका बाहेकका ठाउँमा चलचित्र हल स्थापना गर्न सुरुको १० वर्षमा आयकर छुट दिने घोषणा गरेको छ । संसद्मा आर्थिक वर्ष २०८३/२०८४ को बजेट पेश गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त कुरा बताएका हुन् ।
चलचित्र संघसहितका प्रदर्शक निकायले लामो समयदेखि सरकार समक्ष यस्तो माग गर्दै आएका थिए । अहिले देशभर हलको संख्या १७० छ ।
चलचित्र विकास बोर्डले हलको संख्या २०० भन्दा धेरै पुर्याउने तयारी गरिरहँदा बजेटमार्फत यस्तो सम्बोधन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4