+
+
Shares

स्वदेशी मदिरामा पनि अन्त:शुल्क

स्वदेशी मदिरालाई अन्त:शुल्कमा आबद्ध गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १९:०८

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशी मदिरा उत्पादनको पनि लाइसेन्स दिने भएको छ ।

सरकारले माइक्रो ब्रुअरी मार्फत स्वदेशी मदिरा उत्पादन गर्न दिने आगामी आर्थिक वर्षको बजेटमा व्यस्था गरेको छ ।

यसरी उत्पादन हुने स्वदेशी मदिरालाई अन्त:शुल्कमा आबद्ध गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?