+
+
Shares

बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
  • मन्त्री पोखरेलले भक्तपुरस्थित होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका छन् ।
  • मन्त्री पोखरेलले सुकुमवासी बस्तीका बालबालिकाको पठनपाठनमा आवश्यक सहयोग र समन्वय निरन्तर रहने बताएका छन् ।

२९ असार, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

भक्तपुरस्थित खरिपाटी र बोडे होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गर्दै मन्त्री पोखरेलले होल्डिङ सेन्टरका बालबालिकाको पठनपाठनमा आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिइने बताए ।

सुकुमवासी बस्तीका बालबालिका होल्डिङ सेन्टरमा छन् । उनीहरूको पठनपाठनमा सहयोग गर्ने मन्त्री पोखरेलले बताएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?