+
+
Shares

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन

उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने प्रतिनिधिसभाको बैठकमा सँगै सहभागी भएका छन्।

३० असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।

उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् ।

केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?