+
+
Shares

अमेरिकी सैन्य बेसमा इरानको आक्रमण जारी रहने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अन्तिम विजय नभएसम्म अमेरिकी सैन्य बेसहरूमा निरन्तर आक्रमण गर्ने चेतावनी दिएको छ।
  • वासिङ्टनले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आईआरजीसीले मध्यपूर्वका अमेरिकी आधार शिविरहरूमा छ वटा ड्रोन आक्रमण गरिसकेको जनाएको छ।
  • यसअघि इरानी सेनाले जोर्डनमा रहेको अल-अजराक एयर बेसलाई आफ्नो निसानामा पारेको थियो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य बेसहरूमा आक्रमण जारी राख्ने बताएको छ।

आईआरजीसीले अन्तिम विजय नभएसम्म आक्रमण जारी राख्ने उल्लेख गरेको छ।

मिडिया रिपोर्टका अनुसार वासिङ्टनले युद्धविराम उल्लंघन गरेपछि आईआरजीसीले मध्यपूर्वमा रहेका अमेरिकी बेसहरूमा छ वटा ड्रोन आक्रमण गरिसकेको छ।

यसअघि इरानी सेनाले जोर्डनमा रहेको अल-अजराक एयर बेसलाई निशाना बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?