News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको जवाङखोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
- जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडक अवरोधका कारण सवारीसाधनको आवतजावत पूर्णरूपमा रोकिएको छ ।
- सडकमा खसेको पहिरो हटाउने प्रयास जारी रहेको र काम सकिएपछि थप सूचना जारी गरिने बताइएको छ ।
३२ असार, काठमाडौं । नागढुङ्गा-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङ जवाङखोलामा पहिरो गएको छ ।
जसका कारण पृथ्वी राजमार्ग बन्द भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सडक अवरोधका कारण अहिले सबै प्रकारका सवारीसाधन आवतजावत रोकिएको छ । सडक अवरोध हटाउनासाथ अर्को सूचना जारी गरिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4