+
+
Shares

घुँगी खोज्न गएकाको डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते २०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको बूढी राप्ती खोलामा डुबेर मृत्यु भएको छ ।
  • घुँगी खोज्न खोलामा पसेका ढकाललाई उद्धार गरी भरतपुर अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले घटनाको पुष्टि गर्नुभएको छ ।

२ साउन, चितवन । बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो ।

आज दिउँसो खोलामा डुबेका ढकाललाई उद्धार गरेर भरतपुर अस्पतालमा पुर्‍याइएकामा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?