+
+
Shares

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १२:२१

२५ साउन, काठमाडौं । मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ ।

आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष ०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २९४ बमोजिम अध्यक्ष अलीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?