४ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उनलाई एमाले, नेकपा र राप्रपा संसदीय दलका नेताको समर्थन छ। पार्टीको निर्णयविपरीत गएर सरकारलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4