News Summary
Generated by OK AI. Editorially reviewed.- जय नेपाल पार्टीले २९ साउनमा निर्वाचन आयोगमा दर्ता गर्दा बुझाएको ७६ केन्द्रीय सदस्यको नाम आज सार्वजनिक गरेको छ।
४ भदौ, काठमाडौं । नवगठित जय नेपाल पार्टी (जनेपा) ले २९ साउनमा निर्वाचन आयोगमा दल दर्ता गर्दा पेश गरेका केन्द्रीय सदस्यका नामहरु सार्वजनिक गरेको थिएन ।
निर्वाचन आयोगमा दल दर्ताको बेला ७९ जना केन्द्रीय सदस्यको नाम बुुझाइएको थियो । सभापतिमा डा.धवलशमशेर राणाको पद बाहेक अन्य सबैलाई केन्द्रीय सदस्य बनाइएको थियो ।
जनेपाको आज बसेको पहिलो केन्द्रीय समिति बैठकमा ७६ केन्द्रीय सदस्यको नाम सहितको माइन्युट गरिएपनि कतिपयले हस्ताक्षर गरेका छैनन् ।
जय नेपाल पार्टीका केन्द्रीय सदस्यको सूचीः


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4