+
+
Shares

सेनाका २ वटा हेलिकप्टर रसुवा उडे

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाका दुई वटा हेलिकप्टर बाढी प्रभावित रसुवातर्फ उडेका छन् ।
  • सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार थप अर्को हेलिकप्टर पनि जाने तयारीमा छ ।
  • स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ ।

१० भदौ, काठमाडौं । नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।

थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए ।

साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?