+
+
Shares

रसुवा बाढीका १६ घाइतेको उपचार त्रिशूली अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा घाइते भएका १६ जनाको नुवाकोटको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।
  • अस्पतालका निमित्त निर्देशक डा राजेन्द्र लामाका अनुसार उपचाररत घाइतेमा ८ पुरुष र ८ महिला छन्।

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये १६ जनाको नुवाकोटको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका निमित्त निर्देशक डा राजेन्द्र लामाका अनुसार अनुसार ८ पुरुष र ८ जना महिलाको उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?