+
+
Shares

गोरखा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो १० करोड

कम्पनीका अधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा ब्रुअरीले प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ।
  • कम्पनीका अधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
  • सरकारले उद्धारका लागि प्राप्त रकम एकद्वार प्रणालीमार्फत संकलन थालेको छ।

११ भदौ, काठमाडौं । गोरखा ब्रुअरीले प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ ।

कम्पनीका अधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गोरखा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सरकारले उद्धारका लागि प्राप्त रकम एकद्वार प्रणाली मार्फत संकलन थालेको छ । सोही अनुसार कर्पोरेट हाउसहरूले सहयोगको कदम अगाडि बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?