News Summary
Generated by OK AI. Editorially reviewed.- जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
- तिब्बतबाट आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उसले पीडित राहतका लागि रकम दिने भएको हो ।
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।
१२ भदौ, काठमाडौं । जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
हालै तिब्बतबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै जावलाखेल ग्रुप अफ इन्डिस्ट्रिजले पीडितको राहतका लागि कोषमा रकम जम्मा गर्ने भएको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4