News Summary
Generated by OK AI. Editorially reviewed.- रिचा ट्रेक्स प्रालिबाट मानसरोवर यात्रामा गएका ८६ जनाको टोली रसुवास्थित सीमा नाकाबाट बिहान ९ बजेदेखि सम्पर्कविहीन भएको छ।
- सम्पर्कविहीन टोलीमा १८ नेपाली कर्मचारी, ६० भारतीय, ५ अमेरिकी र २ न्यूजिल्यान्डका नागरिक छन्।
१२ भदौ, काठमाडौं । रिचा ट्रेक्स प्रालिबाट मानसरोवर यात्रामा गएका पर्यटक र नेपाली सहयोगीको ८६ जनाको टोली सम्पर्कविहीन भएको छ ।
कम्पनीका अनुसार टोलीमा १८ जना नेपाली कर्मचारी थिए । यो समूहमा ६० भारतीय, ५ अमेरिकी र २ जना न्यूजिल्यान्डका नागरिक रहेको कम्पनीले जनाएको छ । उनीहरू रसुवास्थित सीमा नाकाबाट बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेको समेत कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4