+
+
Shares

यी हुन् रसुवा बाढीमा बेपत्ता भएका २७ प्रहरी (नामसहित)

प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता भएक जनाको भने शव भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता २७ प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
  • बाढीमा बेपत्ता भएकामध्ये प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेलको शव भेटिएर आफन्तले बुझिसकेका छन्।
  • नेपाल प्रहरीले बेपत्ता हुनेमा जवानदेखि सई दर्जासम्मका प्रहरी कर्मचारी रहेको र खोजी जारी रहेको जनाएको छ।

१३ भदौ, काठमाडौं । चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । शव भेटिनेमा प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेल छन् । उनको शव सनाखत गरेर आफन्तले बुझिसकेका छन् ।

अन्य २७ प्रहरी भने अझै बेपेत्ता छन् । बेपत्ता प्रहरीको खोजी जारी रहेपनि अवस्थामा पहिचान हुन सकेको छैन । बेपत्ता हुनेहरूमा जवानदेखि सई दर्जाका प्रहरी कर्मचारी छन् ।

यस्तो छ सूची :

स्रोत :  नेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?