News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको वालिङ–१४ मैनीखोला घर भएका थापा हिजोदेखि सम्पर्कविहीन भएका छन्।
११ भदौ, काठमाडौं । बुधबार आएको बाढीबाट रसुवाको टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक समबहादुर थापा सम्पर्कविहीन भएका छन् ।
इलाका प्रहरी कार्यालय टिमुरेमा २३ जना प्रहरी कार्यरत थिए । उक्त प्रहरी कार्यालयबाट सम्पर्कविहीन भएका १३ जना भने सम्पर्कमा आएको नेपाल प्रहरीले जानकारी गराएको छ ।
स्याङ्जास्थित वालिङ–१४ मैनीखोला घर रहेका थापा हिजोदेखि सम्पर्कविहिन भएका हुन् । बाढीले सर्वाधिक क्षति रसुवामा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4