+
+
Shares

टिमुरे, स्याफ्रुबेशी र मैलुङ इलाकाबाट ५४ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १२:०७
फाइल तस्वीर

१४ भदौ, काठमाडौं । नेपाली सेनाले टिमुरे, स्याफ्रुवेशी र मैलुङ इलाकाबाट हेलिकप्टरमार्फत ५४ जनाको उद्दार गरेको छ ।

सैनिक मुख्यालय जंगीअड्डाका अनुसार १३ भदौको साँझसम्म उक्त इलाकाबाट ५५० जनाको हवाई उद्धार गरिएको हो । जसमा ४६ चिनियाँ र ८ भारतीय नागरिक छन् । अन्य इलाकाहरुबाट समेत गरी १३ भदौमा जम्मा ५५० जनाको हवाई उद्धार भएको छ ।

१० भदौमा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट लगायत क्षेत्रहरु तहस नहस भएका छन् ।

ठूलो मात्रामा जनधनको क्षति भएको छ । अहिले पनि उद्धारकोकाम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?