+
+
Shares

तीन जिल्लाका ३५ पुल बग्दा जोगिएको गल्छी पुल (तस्वीरहरू)

धादिङको गल्छीमा रहेको पुल भने जोगिएको छ । सोही पुलबाट अहिले नुवाकोट, रसुवा र धादिङ पारीका गाउँहरूमा पुग्नेहरू यात्रा गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका ३५ वटा पुलमा क्षति पुर्‍याएको छ।
  • बाढीले केही पुलका पिल्लरसमेत बगाएको र केहीमा आंशिक क्षति पुगेको छ।
  • धादिङको गल्छीमा रहेको पुल भने जोगिएको छ र राहत तथा उद्धार टोलीले त्यही मार्ग प्रयोग गरिरहेका छन्।

१५ भदौ, काठमाडौं । गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका ३५ वटा पुलमा क्षति पुगेका छन् ।

कतिपय पुलका पिल्लरसमेत बाढीले बगाएको छ भने केहीमा आंशिक क्षति पुगेको छ ।

यसैबीच धादिङको गल्छीमा रहेको पुल भने जोगिएको छ । सोही पुलबाट अहिले नुवाकोट, रसुवा र धादिङ पारीका गाउँहरूमा पुग्नेहरू यात्रा गरिरहेका छन् ।

राहत र उद्धारका लागि खटिएका टोली पनि यही मार्ग प्रयोग गरिरहेका छन् ।

नुवाकोटका विभिन्न पालिकामा पुग्नका लागि यही पुल हुँदै वैकल्पिक बाटो प्रयोग भइरहेको छ ।

हेर्नस् रसुवा बाढीबाट जोगिएको गल्छीको पुलका केही तस्वीरहरू–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?