News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा १० भदौको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई १० दिनपछि जीवितै उद्धार गरियो।
- आयोजना प्रमुख आवास ओझाले कविर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर भएको जानकारी दिए।
- शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।
१९ भदौ, काठमाडौं । रसुवा बाढीमा परेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै आज उद्धार भएको हो।
कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।
शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4