१९ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो ।
मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4