News Summary
Generated by OK AI. Editorially reviewed.- कागेश्वर मनोहरा नगरपालिका–८ टोठाटारको प्रतिक्षालयमा अन्दाजी ४५ वर्षका नामथर नखुलेका पुरुष सोमबार मृत फेला परेका छन्।
- नेपाल प्रहरीले गोठाटारको ओम चोकस्थित प्रतिक्षालयमा मृत फेला परेको घटनाबारे अनुसन्धान अघि बढाएको छ।
२२ भदौ, काठमाडौं । कागेश्वर मनोहरा नगरपालिका–८ गोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।
गोठाटारको ओम चोकस्थित प्रतिक्षालयमा एक पुरुष मृत फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
नामथर नखुलेका अन्दाजी ४५ वर्षका पुरुष सोमबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4