News Summary
Generated by OK AI. Editorially reviewed.- सुन्धारास्थित केन्द्रीय कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार ४३ वर्षीय कोमलराज उपाध्यायलाई प्रहरी प्रभाग काँडाघारीको टोलीले पक्राउ गरेको छ।
- कागेश्वर मनोहरा नगरपालिका–७ का उपाध्याय ठगी मुद्दामा कारागार चलान भएका थिए र पक्राउपछि उनलाई पुनः सुन्धारा कारागार पठाइएको प्रहरीले बताएको छ।
६ असोज, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कागेश्वर मनोहरा नगरपालिका–७ का ४३ वर्षीय कोमलराज उपाध्याय छन् । उनलाई प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनी ठगी मुद्दामा कारागार चलान भएका थिए । जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4