News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठक ललितपुरमा सुरु भएको छ ।
- सचिवालय बैठकपछि आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख निरज आचार्यले बताए ।
- असोज ५ गतेदेखि ललितपुरमा केन्द्रीय कमिटी बैठक सुरु भएको थियो ।
८ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक बसेर सम्पन्न गर्ने तयारी छ ।
ललितपुरमा असोज ५ गतेदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो ।
नेकपा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सचिवालय बैठकपछि आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4