+
+
Shares

एमालेको सचिवालय बैठक सुरु

अर्का उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै हिजो नै आज सचिवालय बैठक बस्ने र बैठकमा बादलले दिएको अभिव्यक्तिमाथि छलफल हुने बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १४:१६

२० चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अहिले दिउँसो पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को आलोचना सुरु भएको छ ।

सचिवालयकै कतिपय नेताले बादलको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । अर्का उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै हिजो नै आज सचिवालय बैठक बस्ने र बैठकमा बादलले दिएको अभिव्यक्तिमाथि छलफल हुने बताएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?