+
+
Shares

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

लेदाे सहितकाे पहिरो नाम्सी खाेला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेदोसहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहान ७:५५ बजेदेखि अवरुद्ध बनेको छ।
  • सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउन उपकरण प्रयोगमा आइसकेको छ।
  • पहिरो हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।

लेदाे सहितकाे पहिरो नाम्सी खाेला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिराे हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?