+
+
Shares

रिया खत्रीको युके सहर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका तथा मोडल रिया खत्रीको नयाँ गीत ‘युके सहर’ काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको छ।
  • रिया खत्री र गायक क्रिष क्षेत्रीको स्वर तथा अभिनय रहेको गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
  • गीतमा क्रिष क्षेत्रीको शब्द र संगीत, खेमराज गौतमको संगीत र कुमार सानु पुनको मिक्सिङ छ।

११ भदौ, काठमाडौं । गायिका तथा मोडल रिया खत्रीको नयाँ गीत ‘युके सहर’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच विमोचन गरिएको ‘युके सहर’ रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा रिया खत्री र गायक क्रिष क्षेत्रीको स्वर तथा अभिनय रहेको छ। गीतमा क्रिष क्षेत्रीको शब्द र संगीत छ। गीतमा संगीत खेमराज गौतमको छ भने मिक्सिङ कुमार सानु पुनले गरेका हुन्। संकरा डिजिटलमा रेकर्डिङ भएको गीतको रेकर्डिस्ट सागर पुन हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?