+
+
Shares

एमाले संसदीय दलको बैठक जारी 

नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १४:११

१८ असोज, काठमाडौं ।  नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। संसद्को वर्षे अधिवेशन अन्त्य भएसँगै एमालेले आज संसदीय दलको बैठक बोलाएको हो।  बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई विभिन्न निर्देशन दिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?